Opening Hours : Sunday to Friday - 10 Am to 5 Pm

२०७८ सालकाे कक्षा १२ काे परीक्षामा दाङकाे घाेराहीस्थित माउन्टभ्यु इङलिस सेकेन्डरी स्कुलले जिल्ला उत्कृष्ट नतिजा लिएकाे दाबी गरेकाे छ ।

Apr 11, 2024

२०७८ सालकाे कक्षा १२ काे परीक्षामा दाङकाे घाेराहीस्थित माउन्टभ्यु इङलिस सेकेन्डरी स्कुलले जिल्ला उत्कृष्ट नतिजा लिएकाे दाबी गरेकाे छ ।

 

राष्ट्रिय परीक्षा बाेर्डले हिजाे शुक्रबार प्रकाशित गरेकाे कक्षा १२ नतिजामा माउन्टभ्यु स्कुलकी समीक्षा अधिकारीले ३.८० जिपिए लिएका छन् । अधिकारी व्यवस्थापन समुहका विद्यार्थी हुन् ।

 

कनिका खबरले याे समाचार तयार पार्दासम्म प्राप्त गरेकाे जानकारी अनुसार माउन्टभ्यु व्यवस्थापन समुहमा जिल्ला उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे छ ।

Facebook Share